Page Nav

HIDE

Grid

GRID_STYLE
Wednesday, April 9

Pages

Breaking News

About Us

  वि.स. २०४४ असार ११ गते मोरङ जिल्ला साबिक मृगौलिया गाविस वडा न. ९ हाल सुन्दरहरैचा न पा-८, सलकपुरमा जन्म भई निम्नमाध्यमिक तह सम्मको शिक्षा श...

 

वि.स. २०४४ असार ११ गते मोरङ जिल्ला साबिक मृगौलिया गाविस वडा न. ९ हाल सुन्दरहरैचा न पा-८, सलकपुरमा जन्म भई निम्नमाध्यमिक तह सम्मको शिक्षा शिक्षा निकेतनबाट पुरा गरी माध्यमिक तहकाे शिक्षा श्री सुकुना माध्यमिक विद्यालय इन्द्रपुरबाट पूरा गरी प्रविणता प्रमाणपत्र तथा तथा स्नातक तह समेत सुकुना बहुमुखि क्याम्पसबाट पुरा गर्न भएको छ ।
वि.स. २०६४ सालबाट शिक्षण पेशामा आवद्ध भइ हालसम्म निरन्तर अध्यापनरत रहनुभएको छ ।
यस ब्लगले शिक्षा तथा सिकाइ सहजिकरण, ICT, पाठ्यक्रम तथा शिक्षा सम्बन्धि नीति तथा निर्देशन लगायत शिक्षा तथा शिक्षण क्षेत्रमा आवद्द जो कोहिका लागि सहयोगी बन्ने छ भन्ने अपेक्षा लिइएको छ ।



No comments